Paramprabhu Timro Rakshyak Hunuhunxa
D Bm
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ
G A
दाहिनेतिरको छांया हुनुहुन्छ
D Bm
दिनको घामले न त रातको जूनले
G A D
तिम्रो हानी गर्नेछ
D Bm
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ
G A
सबै हानीबाट बचाउनुहुनेछ
D Bm
पिता परमेश्वर तिम्रो रक्षक हुनुहुन्छ
G A
तिमी बाहिर जांदा भित्र आउंदा
D F#m D
पर्वततिर आंखा उचाल
D F#m D
तिम्रो गुहार कहांबाट आउँछ
Bm G
तिनै स्वर्ग र पृथ्वी सृजने
Em A D
परमप्रभुबाट आउँछ
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ
G A
दाहिनेतिरको छांया हुनुहुन्छ
D Bm
दिनको घामले न त रातको जूनले
G A D
तिम्रो हानी गर्नेछ
D Bm
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ
G A
सबै हानीबाट बचाउनुहुनेछ
D Bm
पिता परमेश्वर तिम्रो रक्षक हुनुहुन्छ
G A
तिमी बाहिर जांदा भित्र आउंदा
D F#m D
पर्वततिर आंखा उचाल
D F#m D
तिम्रो गुहार कहांबाट आउँछ
Bm G
तिनै स्वर्ग र पृथ्वी सृजने
Em A D
परमप्रभुबाट आउँछ
Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.