502,Hera Na Hera Shristiko Sundarta,
D Bm G Em A7
कोः हेर न हेर सृष्टिको सुन्दरता,
D G A7 D
यसलाई बनाउने प्रभुको महानता,
Bm G A7 D
धनी र गरीब दुवै मिलेर
Bm G D
भन्न सक्छन् प्रभु धन्यवाद
D Bm G Em D
हेरन हेर सृष्टिको सुन्दरता
D Bm D Bm D
१. खेतका आलीहरू, अन्न र बालीहरू,
G Em D
बादल, वृष्टि र बतासहरू (२)
G Em D
चरा-चुरुङ्गी उड्दै माथि आकाश छुँदा (२)
Bm G D
स्वर्ग नै पुगिदिन्छ मन मेरो ।
२. अनौठा बातहरू, जीव-जीवातहरू,
उज्याला दिन अनि रातहरू (२)
असंख्य जातिहरू, विभिन्न रीतहरू (२)
उदेकले भरिन्छ यो मन मेरो ।
गरन गर ईश्वरको प्रशंसा,
सम्पूर्ण हृदयको उपासना,
कोः हेर न हेर सृष्टिको सुन्दरता,
D G A7 D
यसलाई बनाउने प्रभुको महानता,
Bm G A7 D
धनी र गरीब दुवै मिलेर
Bm G D
भन्न सक्छन् प्रभु धन्यवाद
D Bm G Em D
हेरन हेर सृष्टिको सुन्दरता
D Bm D Bm D
१. खेतका आलीहरू, अन्न र बालीहरू,
G Em D
बादल, वृष्टि र बतासहरू (२)
G Em D
चरा-चुरुङ्गी उड्दै माथि आकाश छुँदा (२)
Bm G D
स्वर्ग नै पुगिदिन्छ मन मेरो ।
२. अनौठा बातहरू, जीव-जीवातहरू,
उज्याला दिन अनि रातहरू (२)
असंख्य जातिहरू, विभिन्न रीतहरू (२)
उदेकले भरिन्छ यो मन मेरो ।
गरन गर ईश्वरको प्रशंसा,
सम्पूर्ण हृदयको उपासना,
मान्छे-मान्छेको सबै भिन्नता
मेटियो हेर उनको आँगनमा ।
Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.