49,Aho Kati Ramailo,
G D7
कोः अहो कति रमाइलो खुसीको दिन आयो
C G
मुक्तिदाता प्रभुको बेथलेहेममा जन्म भो
D7 G
छन् जो मेरो हृदयमा ख्रीष्ट राजा बसेको (२)
G C Am D7 G
जयजय बालक राजाको, जय, जय, जय होस् सदा
G C D7 G
१. ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित (२)
C D7 G
बालकको रूपमा पस्रिए डुँडमा, विश्वमा अवहेलित (२)
G C D7 G
२. सुनचाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन लेऊ (२)
C D7 G
गोठरूपी हृदय धोएर आजै प्रभुजी राज गरिदेऊ (२)

Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.