480,Haskhela Gardai Bhanideu,
C G C Em Am
कोः हाँसखेल गर्दै भनिदेऊ संसार सबैलाई
F G D G C Am G C
धरतीको बोझ उठाइलाने जन्मिए मु क्तिदाता
Am Dm C G7 D
मानिसको चोला लिएर गरीब गोठै मा (२)
C G C G C
१. गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२)
C G D C
दूतगण आई भन्न लागे साँझको बेलामा ।
C G C G7 C
तारणहार प्रभु जन्मिए दाऊदको सहरमा
C G Am F G C
गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२)
C G C G C
२. पूर्वका ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२)
C G D C
साँझको नौलो तारा देखी हर्षले रमाए
C G C G7 C
राजाहरूका राजा जन्मेको पत्ता लगाए (२)
C G Am F G C
परमपितालाई मन खोली धन्यवाद चढाए (२)
Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.