91 Chadauchu Prabhu Dhanyabad
G C D7 G D7 G
कोः चढाउँछु प्रभु धन्यवाद आज, क्रूसको त्यो प्रेमको निम्ति
G C D7 G
थुकाइ र कुटाइ सहनुभो जति, ती सब थिए मेरै निम्ति (२)
G D7 G D7 G
१. काँडे मुकुट पहिरी शिरमा, हात-पाउलाई जडी क्रूसमा (२)
G C D7 G
हुनुभो बलि मेरो नै निम्ति, निर्दोष पाठोको रूपमा (२)
G D7 G D7 G
२. पीडा तपाईंलाई शान्ति मलाई, क्रूस तपाईंको मुकुट मेरो (२)
G C D7 G
मृत्यु तपाईंलाई, जीवन मलाई, प्रेम मलाई किन यस्तो ? (२)
G D7 G D7 G
३. देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाइ मेरो (२)
G C D7 G
हर्षाश्रु झार्दै प्रशंसा गर्छु, यो ता हो दान तपाईंको (२)
G D7 G D7 G
४. घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने क्रूसमा (२)
G C D7 G
सजाउँछु सिंहासन, प्रभु हृदयमा, रहनुहोस् प्रभु यसमा

Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.