87 Ma maa Sudha Hridaya
G D C G
ममा शुद्ध हृदय सृजनोस्, प्रभु,
D7 G
सत्य आत्मा पुनर्जीवित पार्नोस् (२)
C D G Em
मलाई तपाईंको सामुत्रेबाट ननिकाल्नुहोस्,
C D G Em
पवित्र आत्मा मबाट नलैजानोस्,
C D G D Em DC
मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्,
D G
(सत्य आत्मा पुनर्जीवित पार्नोस्) २
x
ममा शुद्ध हृदय सृजनोस्, प्रभु,
D7 G
सत्य आत्मा पुनर्जीवित पार्नोस् (२)
C D G Em
मलाई तपाईंको सामुत्रेबाट ननिकाल्नुहोस्,
C D G Em
पवित्र आत्मा मबाट नलैजानोस्,
C D G D Em DC
मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्,
D G
(सत्य आत्मा पुनर्जीवित पार्नोस्) २
x
Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.