501,Sihasanma Birajman Hune,
E B7 E B7 E
कोः सिंहासनमा विराजमान हुने, परमेश्वरको प्रजा हामी
E A B7 E
आऊ उनलाई पुजौं भक्ति साथ, कहिल्यै छोड्ने छैनन् हाम्रो हात (२)
E A
१. उहाँको रगतले धोइ पखालेको पवित्र जाति
B7 E
आदर, प्रशंसा, योग्य परमेश्वरको पुजाहारी हामी २
E B7 E
(सनातनदेखि सनातनसम्म) २ आऊ उनलाई पुजौं...
E A
२. झरि, घाम र छायाँको सामना गरौं आज हामी
B7 E
सबै नयाँ भएको स्वदेशमा जानेछौं हामी २
E B7 E
(बादल पारिको उहाँको देशमा) २ आऊ उनलाई पुजौं...

Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.