Ma mero muharalai
Please put capo on third fret of your guitar.
Intro / / //:G/C/Em/D://
G C
म मेरो मुहारलाई माथि उठाउंछु
G D
जहाँ तपाईंको उपस्थिति छ
G C G
म मेरो हातलाई माथि उठाउंछु
G D
जहाँ तपाईंको उपस्थिति छ
G Em
अनि कराउंदै म गाउंछु
C G C G D
हे परमेश्वर तपाईंलाई प्रशंसा
G Em
अनि कराउंदै म गाउंछु
C G C G D
हे परमेश्वर तपाईंलाई महिमा
Bridge /B Em/A D/G C/Am D/D/
G C Em D
हे परमेश्वर तपाईंको ढोका अघि उभिन्छु म
G C Em D
तपाईले मेरो आवाज जबसम्म सुन्नुहुन्न अनि कराउंदै...
G C G
म मेरो प्रार्थना माथि उठाउंछु
G D
जहाँ तपाईंको उपस्थिति छ
G C G
म मेरो विश्वासलाई माथि उठाउंछु
G D
जहाँ तपाईंको उपस्थिति छ अनि कराउंदै.
Guitar Tutorials link
Comments
Post a Comment
Drop your email in the comments for more updates. Thank you.